नियम १७
कच्चा पदार्थको संरक्षण
मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मोलसिस, स्प्रीट लगायतका कच्चा पदार्थको उचित संरक्षणको प्रबन्ध गर्नु पर्नेछ । त्यस्ता कच्चा पदार्थको उचित संरक्षणको प्रबन्ध नगरी हानी नोक्सानी भएमा सो बापत त्यस्तो इजाजतपत्रवालाले उत्पादन गर्ने मदिरा तर्फको उच्चतम दरबन्दी अनुसार लाग्ने राजश्व सो इजाजतपत्रवालाबाट असुल उपर गरी लिनु पर्नेछ ।
अन्तशुल्क नियमावली, २०५९
परिच्छेद - १
परिच्छेद - ३
नियम ६: अन्तशुल्क लगाउने प्रक्रियानियम ६क: अन्तशुल्क अधिकृतले अन्तशुल्क निर्धारण गर्न सक्नेनियम ६ख: अन्तशुल्क निर्धारण आदेशको सूचना पठाउने कार्यविधिनियम ६ग: इजाजत पत्र नलिई उठाएको अन्तशुल्कको निर्धारण र असुलीनियम ६घ: अन्तशुल्क निर्धारणको अवधिनियम ७: बाँकी अन्तशुल्क रकम असुल उपर गर्न सकिनेनियम ८: इजाजतपत्र रद्द भएमा मौज्दात रहेको वस्तु विक्री गर्ने
परिच्छेद - ७
नियम १६: मदिरा उत्पादननियम १७: कच्चा पदार्थको संरक्षणनियम १८: व्याच र सिलसिलेवार नम्बर अंकित गर्नु पर्नेनियम १९: वाससबन्धी रेकर्ड राख्नेनियम २०: इजाजत वेगर डिष्टिलरी वा ब्रुअरीभित्र प्रवेश गर्न नपाउनेनियम २१: निरीक्षण पुस्तिका राख्नु पर्नेनियम २२: मदिराको हिसाब राख्नेनियम २३: मौज्दात कमीको मिन्हानियम २३क: वियर मौज्दात कमीको मिन्हा
परिच्छेद - ९
नियम २६: मौज्दात जाच्न सक्नेनियम २७: इजाजतपत्रवालाले दुर्घटनाको सूचना दिनु पर्नेनियम २८: प्रतिष्ठान बन्द गर्दा सूचना दिनु पर्नेनियम २९: मूल्य खुलाउनु पर्नेनियम २९क: सेवा बिक्री गर्दा बीजक जारी गर्नु पर्नेनियम २९ख: अन्त शुल्क टिकटको प्रयोगनियम २९ग: पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्नेनियम ३०: अन्तशुल्क टिकट दस्तुर लाग्नेनियम ३१: Xxxxxxxनियम ३२: अन्तशुल्क कर्मचारी बस्ने घरनियम ३३: तयारी वस्तु राख्ने ठाउनियम ३४: प्रतिलब्धी दरसम्बन्धी व्यवस्थानियम ३४क: Xxxxxxxनियम ३५: अनुसूचीमा हेरफेर तथा संशोधननियम ३६: खारेजी र बचाउ